लेवी २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो। लेवी ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ पापको प्रायश्चित गर्न जुन पुजारीले भेटी चढाउँछन्, तिनैले त्यो भेटी खाऊन्।+ तिनले त्यो पवित्र ठाउँमा अर्थात् भेट हुने पालको चोकमा बसेर खाऊन्।+ गन्ती १८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्, तिनीहरूले त्यो खाऊन्।+
३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।
२६ पापको प्रायश्चित गर्न जुन पुजारीले भेटी चढाउँछन्, तिनैले त्यो भेटी खाऊन्।+ तिनले त्यो पवित्र ठाउँमा अर्थात् भेट हुने पालको चोकमा बसेर खाऊन्।+
११ यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्, तिनीहरूले त्यो खाऊन्।+