प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ “तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन नगरेर अनि उहाँको नियमअनुसार नचलेर उहाँको कुरा सुनेनौ भने यी सबै सराप+ तिमीहरूमाथि निश्‍चय नै आइपर्नेछ र तिमीहरूको नामोनिसान नमेटिउन्जेल त्यसले तिमीहरूलाई छोड्‌नेछैन।+

  • यर्मिया ४४:१२-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मिश्र गएर त्यहीँ बस्ने निश्‍चय गरेका यहुदाका बाँकी सबै मानिस मिश्रमै नाश हुनेछन्‌।+ तिनीहरू तरबारले काटिनेछन्‌ र अनिकालले मर्नेछन्‌। सानादेखि ठूला सबै जना तरबार र अनिकालले मर्नेछन्‌। तिनीहरू श्रापित हुनेछन्‌, तिनीहरूलाई देख्नेजति सबै डरले थरथर काँप्नेछन्‌ र उनीहरूले तिनीहरूको निन्दा गर्नेछन्‌।+ १३ जसरी मैले यरुसलेममा बस्नेहरूलाई तरबार, अनिकाल र महामारी* पठाएर दण्ड दिएँ, त्यसैगरि मिश्रमा बस्नेहरूलाई पनि म दण्ड दिनेछु।+ १४ मिश्रमा बस्न गएका यहुदाका बाँकी मानिसहरू बच्नेछैनन्‌। तिनीहरू यहुदा फर्कन पाउनेछैनन्‌। तिनीहरूलाई यहुदाको झलझली याद आउनेछ र तिनीहरू त्यहाँ फर्कन खोज्नेछन्‌ तर पाउनेछैनन्‌। तिनीहरूमध्ये थोरै मात्र त्यहाँबाट उम्केर यहुदा फर्कन पाउनेछन्‌।’”

  • यर्मिया ४४:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनीहरूको भलो गर्नलाई होइन तर तिनीहरूमाथि विपत्ति ल्याउनलाई मैले तिनीहरूमाथि आफ्नो नजर लगाएको छु।+ मिश्रमा बसिरहेका यहुदाका सबै मानिस नाश नहोउन्जेल तिनीहरूलाई तरबार र अनिकालले छोड्‌नेछैन।+ २८ तिनीहरूमध्ये थोरै मात्र तरबारको प्रहारबाट बच्नेछन्‌ र यहुदा फर्कनेछन्‌।+ अनि मात्र मिश्रमा बस्न आएका यहुदाका बाँकी मानिसहरूले मैले बोलेको कुरा पूरा हुँदो रहेछ कि तिनीहरूले बोलेको, त्यो थाह पाउनेछन्‌।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने