-
२ राजा २५:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे। १६ सुलेमानले यहोवा परमेश्वरको भवनको लागि बनाएका दुई वटा खम्बा, विशाल खड्कुँलो र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।+
-