८ तिमीहरूका पुजारीहरूले यसो भनेनन्, ‘हामी यहोवाको खोजी गरौँ।’+
व्यवस्था सिकाउनेहरूले समेत मलाई चिनेनन्,
तिमीहरूका गोठालाहरू मविरुद्ध खडा भए,+
तिमीहरूका भविष्यवक्ताहरूले बाआल देवताको नाममा भविष्यवाणी गरे,+
तिनीहरू फिटिक्कै मदत गर्न नसक्नेहरूको पछि लागे।