प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • पलिस्तियालीहरूबारे भविष्यवाणी (१-७)

यर्मिया ४७:१

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २०; इज २५:१५, १६; आमो १:६; सप २:४; जक ९:५, ६

यर्मिया ४७:४

फुटनोट

  • *

    यसले क्रेटलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २०; आमो १:८; सप २:५
  • +इज २६:२; आमो १:९, १०
  • +यसै २३:१, ४; यर्मि २५:१७, २२; २७:२, ३; इज २८:२१; योए ३:४
  • +उत्प १०:१३, १४; व्य २:२३

यर्मिया ४७:५

फुटनोट

  • *

    अर्थात्‌, शोक र लाजले गर्दा गाजाका मानिसहरूले आफ्नो कपाल खौरनेछन्‌।

मार्जिनल रेफरेन्स

  • +सप २:४
  • +व्य १४:१; यर्मि १६:६

यर्मिया ४७:६

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४१

यर्मिया ४७:७

मार्जिनल रेफरेन्स

  • +इज २५:१६

अरू

यर्मि. ४७:१यर्मि २५:१७, २०; इज २५:१५, १६; आमो १:६; सप २:४; जक ९:५, ६
यर्मि. ४७:४यर्मि २५:१७, २०; आमो १:८; सप २:५
यर्मि. ४७:४इज २६:२; आमो १:९, १०
यर्मि. ४७:४यसै २३:१, ४; यर्मि २५:१७, २२; २७:२, ३; इज २८:२१; योए ३:४
यर्मि. ४७:४उत्प १०:१३, १४; व्य २:२३
यर्मि. ४७:५सप २:४
यर्मि. ४७:५व्य १४:१; यर्मि १६:६
यर्मि. ४७:६व्य ३२:४१
यर्मि. ४७:७इज २५:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ४७:१-७

यर्मिया

४७ पलिस्तियालीहरूबारे भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको वचन आयो।+ यो सन्देश फारोले गाजामा पलिस्तियालीहरूलाई हराउनुअघि आएको थियो। २ यहोवा यसो भन्‍नुहुन्छ:

“हेर! उत्तरतिरबाट पानी बगेर आउँदै छ!

बाढी उर्लनेछ!

सारा देश र देशमा भएका सबथोक डुबानमा पर्नेछन्‌,

सहर र सहरवासी डुब्नेछन्‌।

मानिसहरू ठूलो स्वरमा रुनेछन्‌,

देशमा बस्ने सबैले अलापविलाप गर्नेछन्‌।

 ३ उसका घोडाहरूको टापको आवाज,

रथहरूको गडगडाहट

अनि पाङ्‌ग्राहरूको घडघड सुन्दा

बुबाहरू यसरी कुलेलाम ठोक्नेछन्‌ कि तिनीहरूले आफ्ना छोराहरूलाई फर्केर समेत हेर्नेछैनन्‌

किनकि तिनीहरूका हातहरू लल्याकलुलुक हुनेछन्‌,

 ४ किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+

त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्‌।

किनकि काफ्तोर* टापुबाट+ आएका

बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।

 ५ गाजाले कपाल खौरनेछ।*

अस्कलोनको बोली बन्द गराइएको छ।+

हे गाजा र अस्कलोनका बेँसीमा बाँकी रहेकाहरू हो,

तिमीहरू कतिन्जेल आफ्नो शरीरमा चोट पार्छौ?+

 ६ हे यहोवाको तरबार!+

तँ कहिले तृप्त हुनेछस्‌?

आफ्नो म्यानमा फर्की।

आराम गर्‌, चुपचाप बस्‌।

 ७ यहोवाले नै त्यसलाई जाइलाग्न आदेश दिनुभएकोले

त्यो कसरी चुपचाप बस्न सक्ला र?

उहाँले त्यसलाई अस्कलोन र समुद्री किनारमा+

आक्रमण गर्न अह्राउनुभएको छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने