१
बप्तिस्मा गराउने युहन्ना प्रचार गर्छन् (१-८)
येसुको बप्तिस्मा (९-११)
सैतान येसुको परीक्षा गर्छ (१२, १३)
येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)
सुरुका चेलाहरूलाई बोलाइन्छ (१६-२०)
प्रेतलाई धपाइन्छ (२१-२८)
येसु कफर्नहुममा धेरैलाई निको पार्नुहुन्छ (२९-३४)
येसु सुनसान ठाउँमा प्रार्थना गर्नुहुन्छ (३५-३९)
कुष्ठरोगीलाई निको पारिन्छ (४०-४५)
२
येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-१२)
येसु लेविलाई बोलाउनुहुन्छ (१३-१७)
उपवाससम्बन्धी प्रश्न (१८-२२)
येसु, ‘विश्रामदिनको प्रभु’ (२३-२८)
३
हात सुकेको मानिसलाई निको पारिन्छ (१-६)
समुद्र किनारमा एउटा ठूलो भीड (७-१२)
बाह्र जना प्रेषित (१३-१९)
पवित्र शक्तिको निन्दा (२०-३०)
येसुकी आमा र उहाँका भाइहरू (३१-३५)
४
५
६
येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (१-६)
बाह्र चेलालाई प्रचारसम्बन्धी निर्देशन दिइन्छ (७-१३)
बप्तिस्मा गराउने युहन्नाको मृत्यु (१४-२९)
येसु ५ हजारलाई खुवाउनुहुन्छ (३०-४४)
येसु पानीमा हिँड्नुहुन्छ (४५-५२)
गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (५३-५६)
७
मानव परम्पराको पर्दाफास (१-१३)
अशुद्ध बनाउने कुरा मनबाटै निस्कन्छ (१४-२३)
सिरियाकी फोनिसियाली स्त्रीको विश्वास (२४-३०)
बहिरोलाई निको पारिन्छ (३१-३७)
८
येसु ४ हजारलाई खुवाउनुहुन्छ (१-९)
चिन्ह देखाउन भनिन्छ (१०-१३)
फरिसीहरू र हेरोदको खमिर (१४-२१)
बेथसेदामा अन्धोलाई निको पारिन्छ (२२-२६)
येसु नै ख्रिष्ट हुनुहुन्छ भनी पत्रुस बताउँछन् (२७-३०)
येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३१-३३)
साँचो चेला को हो (३४-३८)
९
येसुको रूप परिवर्तन (१-१३)
प्रेतले सताएको केटोलाई निको पारिन्छ (१४-२९)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३०-३२)
चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन् (३३-३७)
जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (३८-४१)
ठेस पुऱ्याउने कुराहरू (४२-४८)
“आफूलाई नुनिलो बनाओ” (४९, ५०)
१०
विवाह र सम्बन्धविच्छेद (१-१२)
येसु साना केटाकेटीलाई आशिष् दिनुहुन्छ (१३-१६)
धनी मानिसको प्रश्न (१७-२५)
राज्यका लागि त्यागहरू (२६-३१)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३२-३४)
याकुब र युहन्नाको आग्रह (३५-४५)
अन्धो बर्तिमैलाई निको पारिन्छ (४६-५२)
११
येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)
अन्जिरको रूखलाई सराप (१२-१४)
येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१५-१८)
सुकेको अन्जिरको रूखबाट पाठ (१९-२६)
येसुको अख्तियारमाथि प्रश्न उठाइन्छ (२७-३३)
१२
हत्यारा मोहीहरूको उदाहरण (१-१२)
परमेश्वर र सिजर (१३-१७)
मरेकाहरू फेरि जीवित हुने विषयमा प्रश्न (१८-२७)
सबैभन्दा ठूला दुई आज्ञा (२८-३४)
के ख्रिष्ट दाउदका छोरा हुन्? (३५-३७क)
शास्त्रीहरूदेखि होसियार बस्न चेतावनी (३७ख-४०)
गरिब विधवाको दुई वटा सिक्का (४१-४४)
१३
१४
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१, २)
येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (३-९)
यहुदा येसुलाई धोका दिन्छन् (१०, ११)
अन्तिम निस्तार चाड (१२-२१)
प्रभुको साँझको भोजको स्थापना (२२-२६)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (२७-३१)
येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३२-४२)
येसुलाई पक्रिइन्छ (४३-५२)
न्यायपरिषद्मा पुर्पक्ष (५३-६५)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (६६-७२)
१५
पिलातससामु येसु (१-१५)
सबैको अगाडि गिज्याइन्छ (१६-२०)
गलगथामा खम्बामा टाँगिन्छ (२१-३२)
येसुको मृत्यु (३३-४१)
येसुको शव चिहानमा राखिन्छ (४२-४७)
१६