प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अगस्त पृ. २
  • अगस्त महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
  • उपशीर्षकहरू
  • अगस्त ७ मा सुरु हुने हप्ता
  • अगस्त १४ मा सुरु हुने हप्ता
  • अगस्त २१ मा सुरु हुने हप्ता
  • अगस्त २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९५
km95 अगस्त पृ. २

अगस्त महिनाका लागि सेवा सभाहरू

अगस्त ७ मा सुरु हुने हप्ता

गीत ११८ (९९)

१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू। घर-घरका प्रस्तुतिहरूमा प्रयोग गर्न ताजा पत्रिकाहरूका लेखहरू देखाउनुहोस्‌।

१५ मि:“तपाईं कस्तो किसिमको मानिस हुनुपर्छ?” प्रश्‍नोत्तर।

२० मि:“परमेश्‍वरको वचनको शिक्षक हुनुहोस्‌—ठूला पुस्तिकाहरू चलाएर।” यस भाग सञ्चालन गर्नुहुने भाइले दुइ तीन जना प्रकाशकहरूसित पुस्तिकाका विविध पक्षहरू छलफल गर्नेछन्‌। त्यसपछि तिनीहरूले एकअर्कासित प्रस्तुतिहरूको अभ्यास गर्नेछन्‌।

गीत १३७ (१०५) र समापन प्रार्थना।

अगस्त १४ मा सुरु हुने हप्ता

गीत १२४ (७५)

५ मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि:स्कूलको सर्वोत्तम सदुपयोग गर्नुहोस्‌। आमाबाबुले आफ्नो किशोर छोरा वा छोरीसित स्कूलमा अध्ययन गर्ने विषयवस्तु छान्‍ने सन्दर्भमा कसरी कुराकानी गर्न सकिन्छ भनी प्राचीनले प्रदर्शन गरेर देखाउँछन्‌। सेवकाईलाई पेशाको रूपमा लिन मदत गर्ने विषयवस्तुहरू छान्‍नुपर्ने आवश्‍यकतामाथि छलफल गर्छन्‌।—नोभेम्बर १, १९९२, वाचटावर, पृष्ठ १६-१८, अनुच्छेद ३-११ हेर्नुहोस्‌।

१५ मि:“हर्षित आमाबाबुहरू!” प्राचीनद्वारा भाषण। अगस्त १५, १९८७, वाचटावर, पृष्ठ १३-१५, अनुच्छेद १४-२३ का टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१५ मि:“स्कूलमा मसीही आचरण” प्रश्‍नोत्तर। आमाबाबुहरूलाई आफ्ना छोराछोरीहरूसित जुलाई १५, १९९१, वाचटावर, पृष्ठ २३-६ पुनरावृत्ति गर्न प्रोत्साहन दिनुहोस्‌। विशेषगरि केटाकेटीहरूले सामना गर्ने खालका समस्याहरूबारे छलफल गरिएको अंश पुनरावलोकन गर्नुहोस्‌।

गीत १५७ (७३) र समापन प्रार्थना।

अगस्त २१ मा सुरु हुने हप्ता

गीत १४८ (२८)

१० मि:स्थानीय घोषणाहरू। “पंजाबीमा द वाचटावर”। स्थानीय इलाकामा पेहेराबुरुज प्रयोग गर्न सकिन्छ भने त्यो वितरण गर्दा सकारात्मक मनोवृत्ति राख्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि:“हरेक असल कामको लागि आफूलाई राजीखुशीले अर्पण गर्ने।” अनुच्छेद १-९ सम्म प्राचीनद्वारा जोशिलो भाषण।

२० मि:“हरेक असल कामको लागि आफूलाई राजीखुशीले अर्पण गर्ने।” अनुच्छेद १०-१५ को प्रश्‍नोत्तर छलफल। स्थानीय आवश्‍यकता तथा सबैले सहयोग दिनसक्ने बुँदाहरू औंल्याउनुहोस्‌।

गीत १५६ (११८) र समापन प्रार्थना।

अगस्त २८ मा सुरु हुने हप्ता

गीत १७३ (४५)

१० मि:स्थानीय घोषणाहरू।

१० मि:“सफल पुनः भेटहरू गर्न प्रभावकारी शिक्षण चाहिन्छ।” मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌ र प्रस्तुतिहरू चलाउने तरिकाबारे एक दुइवटा प्रदर्शनहरू गर्न लगाउनुहोस्‌।

२० मि:सेप्टेम्बर महिनामा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्‌। यहोवाको न्यायिक समाचार सुनाउने कार्यमा यस पुस्तकले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे वर्णन गर्नुहोस्‌। (अप्रिल १, १९८८, वाचटावर, पृष्ठ २५-६, अनुच्छेद १७-१८ हेर्नुहोस्‌।) अप्रिल १, १९९२, वाचटावर, पृष्ठ १५ को अनुच्छेद ३-४ को अनुभव बताउनुहोस्‌। त्यस पुस्तकको पृष्ठ ३, ११-१३ र १५६-८ का आकर्षक चित्रहरूतर्फ ध्यानाकर्षण गर्नुहोस्‌। वार्तालाप सुरु गर्न यी चित्रहरू कसरी प्रयोग गर्न सकिन्छ, छलफल गर्नुहोस्‌। पृष्ठ १५६-८ को कुनै एउटा शास्त्रपद प्रयोग गरेर एक दक्ष प्रकाशकलाई छोटो प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। बाइबल अध्ययनहरू सुरु गर्ने लक्ष्यमाथि जोड दिनुहोस्‌। यस सप्ताहन्तमा प्रयोग गर्नका लागि त्यसका प्रतिहरू लिन सबैलाई सम्झाउनुहोस्‌।

गीत १७८ (६७) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने