प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. २
  • मोसाले होसियारीपूर्वक निर्देशनहरू पालन गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोसाले होसियारीपूर्वक निर्देशनहरू पालन गरे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं निर्देशनहरूलाई अनुसरण गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • सेवा सभाको भाग सञ्चालन गर्नेहरूलाई निर्देशन
    हाम्रो राज्य सेवकाई—२०१०
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. २

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३९-४०

मोसाले होसियारीपूर्वक निर्देशनहरू पालन गरे

३९:३२, ४३; ४०:१, २, १६

मोसाले वासस्थान निर्माण गर्न र स्थापना गर्न यहोवा परमेश्‍वरले दिनुभएको एक-एक निर्देशन होसियारीपूर्वक पालन गरे। त्यसरी नै हामीले पनि यहोवाको सङ्‌गठनबाट आउने जुनसुकै निर्देशन सुन्‍नुपर्छ अनि तुरुन्तै मनैदेखि पालन गर्नुपर्छ। कुनै निर्देशन लागू गर्नु आवश्‍यक छैन जस्तो लाग्दा वा त्यो दिइनुको कारण नबुझ्दा पनि हामीले त्यो निर्देशन पालन गर्नुपर्छ।—लुका १६:१०.

हामीले किन यी अवसरहरूमा निर्देशनहरू सुन्‍नुपर्छ र होसियारीपूर्वक पालन गर्नुपर्छ?

  • क्षेत्र सेवाको सभाको दौडान

  • आकस्मिक उपचारको लागि तयारी गर्ने सन्दर्भमा

  • प्रकोपको लागि तयारी गर्ने सन्दर्भमा

तस्बिरहरूको सङ्‌गालो: दाजुभाइ दिदीबहिनीहरू आफूले पाएको निर्देशन पालन गर्दै हुनुहुन्छ। १. एउटा समूह क्षेत्र सेवाको सभाको लागि आँगनमा भेला भएको छ। २. एक बहिनी उपचारसम्बन्धी आफूले गरेका निर्णयहरू कानुनी कागजातमा लेख्दै छिन्‌। ३. एउटा परिवार झटपट झोलामा अत्यावश्‍यक सामानहरू हाल्दै छ।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने