प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात्‌ खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+

  • लेवी १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ साथै डोलाउने भेटीको ह्‍याकुला र त्यसको पवित्र भाग अर्थात्‌ खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्‌।

  • गन्ती १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्‌: अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्‍नू।

  • व्यवस्था १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्‍न, नयाँ दाखमद्य,* तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+

  • १ कोरिन्थी ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने