प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:४९, ५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ “यहोवा परमेश्‍वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+ ५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+

  • २ राजा २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्‌नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्‌नेजरको चाकरी गर्नुपऱ्‍यो। तर पछि तिनले विद्रोह गरे।

  • २ इतिहास ३६:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्‌नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने