प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३१:२-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्‍तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु: ४ आकर्षक ढाँचाहरू बनाउने; सुन, चाँदी र तामाको काम गर्ने; ५ बहुमूल्य रत्नहरू काट्‌ने र जड्‌ने+ अनि काठका विभिन्‍न सरसामान बनाउने।+

  • प्रस्थान ३५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “हेर, यहोवा परमेश्‍वरले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोज्नुभएको छ।+

  • प्रस्थान ३६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ “बजलेलसँगै ओहोलिआबले र यहोवा परमेश्‍वरले बुद्धि र समझ दिनुभएका अन्य सिपालु पुरुषहरूले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम पवित्र सेवाको सम्पूर्ण काम पूरा गरून्‌।”+

  • प्रस्थान ३७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+

  • २ इतिहास १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हुरका नाति उरिका छोरा बजलेलले+ बनाएको तामाको वेदी+ यहोवा परमेश्‍वरको वासस्थानअगाडि* राखिएको थियो। सुलेमान र सारा समुदायले त्यस वेदीसामु प्रार्थना गर्थे।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने