प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्‍याउनेछन्‌+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्‌।’

  • व्यवस्था ३१:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्‍नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।

  • व्यवस्था ३१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि परमेश्‍वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने